|

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले ६२औं स्थापना दिवसको अवसरमा खाँडाचक्र बजार सरसफाई गरेको छ। विगातका वर्षहरुमा झैँ यसपटक पनि स्थापना दिवस मनाइएको कालिकोटका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिए।

‘प्रत्येक वर्ष प्रहरी दिवस मनाउने गरेका छौं,’ उनले भने, ‘स्थापना दिवसको अवसरमा आज बजार सरसफाई गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.