झापा : कनकाई नगरपालिकामा करेण्ट लागेर महिलाको मृत्यु भएको छ।
कनकाई नगरपालिका–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरमा खाना पकाउने क्रममा बिहीबार हिटरबाट करेण्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।