समाज

करेण्ट लागेर महिलाको मृत्यु
SHARES

असोज २७, २०७४

    झापा : कनकाई नगरपालिकामा करेण्ट लागेर महिलाको मृत्यु भएको छ। 

    कनकाई नगरपालिका–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

    घरमा खाना पकाउने क्रममा बिहीबार हिटरबाट करेण्ट  लाग्दा घटनास्थलमै उनको मृत्यु भएको  प्रहरीले बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]