फिचर

तिहारलाई लक्षित गर्दै जाउलाखेलमा फूलहरुको मेला, १५ फोटो
SHARES

असोज २७, २०७४

    काठमाडौं : फूलहरुको धेरै कारोबार र प्रयोग हुने पर्व तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा पुष्प मेला सञ्चालन गरिएको छ। बिहीबार सुरु भएर आइतबारसम्म चल्ने मेलामा ४० स्टल राखिएका छन्।

    मेलाको मुख्य आकर्षणका रुपमा रहेको कट फ्लावरसहित थरीथरीका फूलहरु रहेका छन्। मेलामा फूल किन्ने र हेर्नेहरुको भीड लागेको छ। मेलाको स्टलमा सजाइएको फूलको बगैंचामा अवलोकनकर्ताहरुले फोटो समेत खिच्ने गरेका छन्। 

    हेर्नुस् फोटोहरु

    j

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]