|

काठमाडौं : फूलहरुको धेरै कारोबार र प्रयोग हुने पर्व तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा पुष्प मेला सञ्चालन गरिएको छ। बिहीबार सुरु भएर आइतबारसम्म चल्ने मेलामा ४० स्टल राखिएका छन्।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको कट फ्लावरसहित थरीथरीका फूलहरु रहेका छन्। मेलामा फूल किन्ने र हेर्नेहरुको भीड लागेको छ। मेलाको स्टलमा सजाइएको फूलको बगैंचामा अवलोकनकर्ताहरुले फोटो समेत खिच्ने गरेका छन्। 

हेर्नुस् फोटोहरु

j

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.