राजनीति

राप्रपाबाट कमल थापाको नेतृत्वमा ८ जना सरकारमा सहभागी
SHARES

असोज २७, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार राप्रपाबाट एक उपप्रधानमन्त्री, ३ मन्त्री र चार राज्यमन्त्रीलाई समावेश गरेर देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन्। प्रधानमन्त्रीले कमल थापालाई उपपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र बिक्रम थापालाई मन्त्री र कुन्तिकुमारी शाही, कान्ता भट्टराई, भास्कर भद्रा, सुशीलकुमार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

    उनीहरु अहिले विना विभागीय हैसियतमा रहने प्रधानमन्त्री देउवाका सहायक स्वकीय सचिव केशव जोशीले जानकारी दिए। नेपाली कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राप्रपाका नेताहरुलाई मन्त्रिपरिषदमा लगेपछि माओवादी मन्त्रीहरुले आफै राजिनामा गर्ने आशा राखेका छन्। उनीहरुले राजीनामा नगरेमा हटाउने मनस्थितिमा देउवा रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]