|

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित काठघाट मन्दिर जाने बाटोबाट ९ किलो गाँजासहित २ जना पक्राउ परेका छन्।

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलील मकवानपुरको राक्सिराङ गाउँपालिका–४ का २६ वर्षीय बुद्धिमान मोक्तान र रामबहादुर मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.