|

भक्तपुर: दीपावली(लक्ष्मीपूजा) नजिकिँदै गर्दा भक्तपुर दरबार क्षेत्र वरिपरि (पोटरी स्क्वायर)का प्रजापति समुदायलाई अहिले पाला (माटोको दियो) बनाउने चटारो छ।

तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्त्व विशेष छ। त्यसैले अहिले पनि परम्परागत दियोकाे अाकर्षण उत्तिकै छ। फोटोमा हेर्नुहोस्, कसरी बनाइन्छ, परम्परागत माटोका दियो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.