काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ। संविधानअनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेका निर्वाचन क्षेत्रहरुको नक्सा पहिलोपटक सार्वजनिक भएको हो।
यी निर्वाचन क्षेत्रमा आगामी मंसिर १० र २१ गते निर्वाचन हुनेछ।
जिल्ला अनुसार हेर्नुहोस् नक्सा :
45.1. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
तपाईंको ईमेल गोप्य राखिनेछ ।