सन्दर्भ— कागतिहार

|

काठमाडौं : यमपञ्चकको पहिलो दिन मंगलबार कागतिहार मनाइँदैछ। सनातन हिन्दु समाजमा कागलाई यमराजको दूतका रूपमा लिइन्छ। 

कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर कृषिकर्ममा सहयोग पुर्‍याउँछ भने  फोहोर वस्तु खाएर वातावरण स्वच्छ राख्न  मद्दत गर्छ। यसले प्राकृतिक विपत्तिकाे पूर्वसूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। बहुगुणी पक्षी भएका कारण हरेक वर्ष कार्तिक कृष्ण त्रयाेदशीका दिन कागपूजा गर्ने चलन छ।

काठमाडौंका विभिन्न स्थानमा म‌ंगलबार बिहान यसरी कागपूजा गरिएको छ । हेर्नुहाेस्, फाेटाे– 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.