|

काठमाडौं: मंगलबारबाट तिहार सुरु भइसकेको छ। बजार पनि तिहारका सामानको पसल र तिहारको सरसमान किन्नेहरूले भरिएको छ। तिहारको भाइटीकाको लागि चाहिने मसला र टीकादेखि पूजा गरिने सामान र मालाहरूले बजार भरिएको छ।

बजारमा किनमेल गर्न आउनेहरूमा उत्साह पनि उत्तिकै देखिन्छ। फूलमाला र र‌ङहरूले सजिएको बजार निकै आकर्षक लाग्छ।

हेर्नुहोस् फोटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.