|

काठमाडौं : यमपञ्चकको तेस्रो दिन गाईतिहार। घरघरमा गाईको पूजा गरेर मनाइदैछ। विहान गाईको पूजा गर्ने आज बेलुका भने धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। गाईपूजाको दिन काठमाडौंका वासिन्दा नजिकैको गाई फार्महरुमा गएर गाईको पूजा गरेका छन्। काठमाडौंको पशुपतिनाथमा पनि गाईपूजा गर्नेहरु भीड लागेको थियो।  

पशुपतिमा गाईपूजाको फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.