|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन्।

राष्ट्रपति निवास शीतलनिवासमा टीका लगाएर भाइलाई आशिर्वाद दिँदै राष्ट्रपति भण्डारीले कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर दिदीसँग आशिर्वाद लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.