|

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ। उम्मेदवारी मनोनयन दर्ताको दिन आइतबार बिहान माओवादीले एमालेसँगको तालमेलअनुसार प्रतिनिधिसभाका १६ तथा प्रदेशसभाका ३३ उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

हेर्नुहोस् सूची कहाँबाट को उम्मेदवार?

प्रतिनिधिसभाका उम्मेदवारहरु:

१. भोजपुर- सुदन किराँती
२. सोलुखुम्बु- हेमकुमार राई
३. रामेछाप- श्यामकुमार श्रेष्ठ
४. सिन्धुपाल्चोक- २ - अग्निप्रसाद सापकोटा
५. नुवाकोट –१ - हितबहादुर तामाङ
६. लमजुङ- देवप्रसाद गुरुङ
७. गोरखा- १ हरिराज अधिकारी
८. गोरखा -२ - नारायणकाजी श्रेष्ठ
९. बाग्लुङ - २ - देवेन्द्र पौडेल
१०. रोल्पा - वर्षामान पुन 
११. रुकुम (पूर्व)- कमला रोका
१२. रुकुम (पश्चिम)- जनार्दन शर्मा
१३. जुम्ला- गजेन्द्र महत 
१४. कालिकोट- दुर्गाबहादुर रावत
१५. हुम्ला- चिमी लामा
१६. जाजरकोट- शक्तिबहादुर बस्नेत

प्रदेशसभाका उम्मेदवारहरु :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.