फिचर

बलम्बुको महालक्ष्मी जात्रा (फोटो)
SHARES

कात्तिक १३, २०७४

    काठमाडौं: थानकोट नजिकै बलम्बुमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि धुमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दूरे जात्रा गरिने यो पर्वमा बलम्बुवासी विशेष गरेर  नेवारी समुदायले यो जात्रा धुमधामसँग मनाउने गर्दछन्।

    न्हूदया (नेवारी नववर्ष) पछिको काठमाडौं उपत्यकामा हुने यो पहिलो जात्रा र बलम्बुमा हुने जात्राहरूमध्ये यो सबैभन्दा ठूलो जात्रा भएकाले बलम्बुवासीहरूका लागि यो महत्त्वपूर्ण जात्रा मानिन्छ।

    फोटामा हेर्नुहोस् जात्राका केही झलक

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]