फिचर

ललितपुरका किसानलाई धान थन्क्याउने चटारो, हेर्नुस् १३ फोटो
SHARES

कात्तिक १५, २०७४

    काठमाडौं : दसैं, तिहार, छठलगायतका पर्व सकिएसँगै किसानहरुको व्यस्त हुने समय आइपुगेको छ। अहिले देशका धेरैजसो किसानहरु धान थन्क्याउने चटारोमा छन्। असारमा रोपिएको धान अहिले काट्ने र चुट्ने बेला भएको छ। यो वर्ष मौसम अनुकुल नै भएकाले धान उत्पादन राम्रो छ। 

    ललितपुर छम्पी र खोकनाका किसानको मुहारमा पनि धान भित्र्याउँदाको थकान र मुस्कान देखिन्छ। हेर्नुस् फोटोहरु :

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]