काठमाडौं : दसैं, तिहार, छठलगायतका पर्व सकिएसँगै किसानहरुको व्यस्त हुने समय आइपुगेको छ। अहिले देशका धेरैजसो किसानहरु धान थन्क्याउने चटारोमा छन्। असारमा रोपिएको धान अहिले काट्ने र चुट्ने बेला भएको छ। यो वर्ष मौसम अनुकुल नै भएकाले धान उत्पादन राम्रो छ।
ललितपुर छम्पी र खोकनाका किसानको मुहारमा पनि धान भित्र्याउँदाको थकान र मुस्कान देखिन्छ। हेर्नुस् फोटोहरु :
तपाईंको ईमेल गोप्य राखिनेछ ।