|

नवलपरासी : नवलपरासी कावासोती १२ अन्र्तगत पूर्वपश्चिम रार्जमागको खरकटा जंगलमा बुधबार ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० मोटरसाइकललाई ठक्कर दिँदा चालक कावासोती–८ का २६ वर्षीय बलराम अधिकारीको घटनास्थलमा मृत्यु भएको हो।

ट्रक र चालक नियन्त्रणमा लिएको कावासोतीका डीएसपी नविनराज राईले बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.