|

काठमाडौं : मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहीबार मनोनयन पत्र दर्ता गरिएको छ। काठमाडौं उपत्यकामा राष्ट्रिय सभागृह, नयाँ  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र विजुलीबजारस्थित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको थियो।

क्षेत्र नम्बर १,२, ३ र ४ को राष्ट्रिय सभागृह, ५ र ७ को पञ्चेश्वर परियोजनाको कार्यालयबाट र बाँकीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट उम्मेदवारी दर्ता गरिएको थियो। उम्मेदवारी दर्ता गर्न विभिन्न दलका नेताहरु दलबलसहित आएका थिए।

काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताको फोटो हेर्नुस् :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.