फिचर

काठमाडौंमा मनोनयन दर्ता गर्दा यस्तो देखियो नेताहरुको चहलपहल, १८ फोटो
SHARES

कात्तिक १६, २०७४

    काठमाडौं : मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहीबार मनोनयन पत्र दर्ता गरिएको छ। काठमाडौं उपत्यकामा राष्ट्रिय सभागृह, नयाँ  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र विजुलीबजारस्थित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको थियो।

    क्षेत्र नम्बर १,२, ३ र ४ को राष्ट्रिय सभागृह, ५ र ७ को पञ्चेश्वर परियोजनाको कार्यालयबाट र बाँकीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट उम्मेदवारी दर्ता गरिएको थियो। उम्मेदवारी दर्ता गर्न विभिन्न दलका नेताहरु दलबलसहित आएका थिए।

    काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताको फोटो हेर्नुस् :

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]