मनोरञ्जन

'तिम्रै दिल'मा सार्वजनिक, अकेशाको रोमान्टिक अभिनय
SHARES

कात्तिक २२, २०७४

    काठमाडौं : आकंक्षा बस्यालको स्वर रहेको ‘तिम्रै दिलमा’ गीत सार्वजनिक भएको छ। साजन शाहको संगीत रहेको गीतमा लेखु सहयात्रीका शब्द रहेका छन्। 

    अमेरिकामा छायाँकन गरिएको उक्त गीतको भिडियोमा अकेशा बिष्टको अभिनय रहेको छ। म्युजिक भिडीयो र भिजेमा नाम कमाएकी अकेशा अमेरिकामा बस्दै आएकी छिन्।

    अकेशाको रोमान्टिक अभिनय रहेको छ। अकेशालाई अभिनयमा जन्गबु शेर्पाले साथ दिएका छन्। शौरम राज तुलाधरको निर्देशनमा तयार भएको भिडियोलाई शम्भु मोक्तानने खिचेका छन्।

    हेर्नुहोस् भिडियो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]