काठमाडौं : आकंक्षा बस्यालको स्वर रहेको ‘तिम्रै दिलमा’ गीत सार्वजनिक भएको छ। साजन शाहको संगीत रहेको गीतमा लेखु सहयात्रीका शब्द रहेका छन्।
अमेरिकामा छायाँकन गरिएको उक्त गीतको भिडियोमा अकेशा बिष्टको अभिनय रहेको छ। म्युजिक भिडीयो र भिजेमा नाम कमाएकी अकेशा अमेरिकामा बस्दै आएकी छिन्।
अकेशाको रोमान्टिक अभिनय रहेको छ। अकेशालाई अभिनयमा जन्गबु शेर्पाले साथ दिएका छन्। शौरम राज तुलाधरको निर्देशनमा तयार भएको भिडियोलाई शम्भु मोक्तानने खिचेका छन्।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।