|
google.com

जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका–७ मा ढुंगाले लागेर  एक बालिकाको मृत्यु भएको छ। अाज बिहान ढुंगाले लागेर स्थानीय १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्मालाई उपचारका लागि दल्लीस्थित स्वास्थ्य केन्द्र  लगिएको थियो।  उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.