|

काठमाडौं : चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ राईसँग सोल्टिनीको भूमिकामा अभिनय गरेकी नायिका रिश्मा गुरुङ म्युजिक भिडियोमा देखिएकी छिन्।गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियोमा  नायिका रिश्माले अभिनय गरेकी हुन्। उनलाई गायक विजयले नै साथ दिएका छन्।

विकास सुवेदीको निर्देशनमा बनेको भिडियोको छायाङ्कन पर्यटकीय स्थल बन्दीपुरमा गरिएको हो। गीतमा डीपी खनालका शब्द तथा सुवास भुसालको संगीत छ। 

हेर्नुहाेस् भिडियो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.