मनोरञ्जन

कबड्डीकी सोल्टिनीसँग विजयको अनस्क्रिन रोमान्स
SHARES

कात्तिक २९, २०७४

    काठमाडौं : चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ राईसँग सोल्टिनीको भूमिकामा अभिनय गरेकी नायिका रिश्मा गुरुङ म्युजिक भिडियोमा देखिएकी छिन्।गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियोमा  नायिका रिश्माले अभिनय गरेकी हुन्। उनलाई गायक विजयले नै साथ दिएका छन्।

    विकास सुवेदीको निर्देशनमा बनेको भिडियोको छायाङ्कन पर्यटकीय स्थल बन्दीपुरमा गरिएको हो। गीतमा डीपी खनालका शब्द तथा सुवास भुसालको संगीत छ। 

    हेर्नुहाेस् भिडियो–

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]