|

संखुवासभा: संखुवासभाको भोटखोला गाँउपालिकाबाट भालुको पञ्जासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भोटखोला गाउँपालिका- १ का ताप्चेन शेर्पा रहेका छन्। किमाथांका नाका हुँदै चीनतर्फ तस्करी गरेर लाँदै गर्दा अस्थायी प्रहरी पोष्ट किमाथांकाले पक्राउ गरेको हो। पक्राउ परेका शेर्पाबाट अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.