|

दमक (झापा) : शतबीज छर्न गएका दम्पत्तीको शुक्रबार बिहान दुर्घटनामा मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको सुरुङ्गा मे ७ प ९८९९ नम्बरको मोटरसाइकल र  बा ३ ख ८५८७ नम्बरको माइक्रोबस ठोक्किदा मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा दमक नगरपालिका ३ गोलाटारका ४५ वर्षीय रंगलाल ढकाल र उनकी पत्नी रहेका इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख उत्तम भण्डारीले जानकारी दिए। दुवैको शव पोष्टमार्टमका लागि भद्रपुरस्थित मेची अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.