|

काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार मृत्यु भएपछि उनलाई श्रद्धाञ्जली दिन काठमाडौंको नर्भिक अस्पताल र माओवादी पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेता र सर्वसाधारणको ठूलो भीड लाग्यो। प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल परिवारप्रति समवेदना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ लगायत विभिन्न दलका नेताहरु थिए। 

हेर्नस् फोटोहरु

एमाले महासचिव ईश्वर पोखरेल नर्भिक अस्पतालमा।

प्रकाश दाहालकी पत्नी विना मगर नर्भिक अस्पताल प्राङ्गणमा।

पूर्व सभामुख दमननाथ ढुंगाना नर्भिक अस्पतालमा।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पतालमा।

एमाले नेता माधवकुमार नेपाल नर्भिक अस्पतालमा।

प्रकाश दाहालको निधनबारे जानकारी दिँदै नर्भिक अस्पतालका डाक्टरहरु।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन उपस्थित सर्वसाधारण।

छोरा प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्दै पुष्पकमल दाहाल प्रचण्ड।

प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन।

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिँदै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य।

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिँदै एमाले नेता माधवकुमार नेपाल।

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिँदै निवर्तमान सभामुख ओनसरी घर्ती।

भाइ प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डपुत्री रेणु दाहाल। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.