रुपन्देही : नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य तेजप्रकाश डुम्रे प्रकाश र पूर्व कोषाध्यक्ष दीपक विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विप्लव नेतृत्वको नेकपासँग सम्बद्ध पत्रकार संगठनमा आवद्ध उनीहरुलाई निर्वाचन विथोल्ने गतिविधिमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी पवन भट्टराईले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।