|

काठमाडौं : नायिका सुष्मा कार्कीलाई नेपाली फिल्मको स्क्यान्डल क्विन नै मानिन्छ। फिल्ममा अभिनेत्री भन्दा पनि आइटम गर्लको रुपमा बढी चिनिन्छिन् उनी। अभिनय भन्दा पनि केही न केही स्क्यान्डल मच्चाएर चर्चामा आइरहने उनी अहिले फिल्म क्षेत्रमा सक्रिय छैनन्।

दर्शकले पत्याउन छोडेसँगै निर्माता निर्देशकले पनि उनलाई पत्याउन छोडिसकेका छन्। सुष्मालाई आफ्नो फिल्ममा लिएर जोखिम मोल्दैनन् निर्माता। त्यसैले उनी फ्रि छिन्। उनी फेसबुकमा लाइभ आएर वा फेसबुकमा बिन्दास शैलीमा तस्बिर राख्न मै व्यस्त छिन्।

हालैमात्र उनले स्विमिङ पुलमा पौडिदा खिचेको केही विकिनी तस्बिर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिन्। रातो विकिनीमा देखिएकी सुष्माले हट देखिएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.