प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

मनोरञ्जन

जाडो मौसममा हट सुष्माको विकिनी अवतार... फोटो
SHARES

मंसिर ५, २०७४

    काठमाडौं : नायिका सुष्मा कार्कीलाई नेपाली फिल्मको स्क्यान्डल क्विन नै मानिन्छ। फिल्ममा अभिनेत्री भन्दा पनि आइटम गर्लको रुपमा बढी चिनिन्छिन् उनी। अभिनय भन्दा पनि केही न केही स्क्यान्डल मच्चाएर चर्चामा आइरहने उनी अहिले फिल्म क्षेत्रमा सक्रिय छैनन्।

    दर्शकले पत्याउन छोडेसँगै निर्माता निर्देशकले पनि उनलाई पत्याउन छोडिसकेका छन्। सुष्मालाई आफ्नो फिल्ममा लिएर जोखिम मोल्दैनन् निर्माता। त्यसैले उनी फ्रि छिन्। उनी फेसबुकमा लाइभ आएर वा फेसबुकमा बिन्दास शैलीमा तस्बिर राख्न मै व्यस्त छिन्।

    हालैमात्र उनले स्विमिङ पुलमा पौडिदा खिचेको केही विकिनी तस्बिर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिन्। रातो विकिनीमा देखिएकी सुष्माले हट देखिएकी छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]