|

काठमाडौं : सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) को सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोधअनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायताबापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो।

बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.