|

संखुवासभा : संखुवासभास्थित अरुण नदी किनारमा एक व्यक्ति मृत भेटिएका छन्। संखुवासभाको चैनपुर नगरपालिका– ७ का ५८ वर्षीय गोपाल भण्डारी मृत अवस्थामा भेटिएका हुन्।

गत कात्तिक २४ गते घरबाट निस्किएका भण्डारीको शव चैनपुर– १० स्थित नरकटे भीरमुनि अरुण नदी फेला परेको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.