काठमाडौं : फिल्म 'पटुकी'को पहिलो गीत सार्वजनिक भएको छ। लोकलयमा निर्माण भएको फिल्मको शीर्ष गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। म्याक्तेन कालुको शब्द रहेको गीतमा सिवाकोटीसँगै अञ्जु पन्तले स्वर दिएकी छन्।
२१ पुसदेखि प्रदर्शनमा आउने फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन्। म्याक्टेन कालुको निर्माण रहेको फिल्ममा रजनी केसी, जेम्स विसी, म्याक्टेन कालु, दीपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य भूमिका रहेको छ।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।