|

कावासोती : पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती–११ लोकाहामा बुधवार रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार दुर्घटनामा कावासोती–५ बस्ने २५ वर्षीयका रोशनबहादुर ठाडा मगर र २० वर्षीय रत्न आलेको मृत्यु भएको हो।  

बुधबार राति ना ४ ख  ८६ २२ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किँदा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.