|

सल्यान : शुक्रबार दिउँसो सल्यानमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शारदा नगरपालिका ६ बरलामा ना २ ख ८०७७ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ।

रोल्पाको सुकाओडारबाट दाङको तुलसीपुर जाँदै गरेको बस ब्रेक फेल भएर सडकमा नै पल्टिएको थियो। दुर्घटनामा घाइते १७ जनाको श्रीगनरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.