|

काठमाडौं : ललितपुर स्थित स्टार अस्पतालले आजबाट क्यान्सर रोगको उपचार सेवा सुरु गरेको छ। काठमाडौं क्यान्सर सेन्टर संगको सहकार्यमा अस्पतालले क्यान्सर रोगको उपचार सेवा सुरुवात गरेको हो। आइतबार स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैली रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट मेडिकल डाइरेक्टर डा. सिमित सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

महिला बालबालिका तथा समाज कल्याण मन्त्री बिक्रमबहादुर थापाले क्यान्सर उपतार प्रभावकारी बनाउनका लागि समयमानै रोग पहिचान गरि निको पार्न सेन्टरले महत्पुर्ण भुमिका खेल्ने विश्वास लिएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.