काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो। मतगणना भने दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।