|

काठमाडौं : नयाँ थपिएका दुईसहित ७७ मध्ये ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएको छ। बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ। पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो। दोस्रो चरणमा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.