|

धनुषा : निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउत पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार जनकपुरस्थित उनकै डेराबाट पक्राउ गरेको हो। 

स्वतन्त्र मधेस गठबन्धन बनाएर मधेश विखण्डन गर्ने अभियानमा उनी सक्रिय थिए। उनलाई बिहीबार बिहान १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। विखण्डनकारी गतिविधिमा सक्रिय भएको आरोपमा डा. राउत यसअघि पनि पटक पटक पक्राउ परेका थिए।

यो पनि पढ्नुहाेस्

सिके राउतको गाउँ महदेवामा सुरु भएन मतदान  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.