|

प्यूठान : २१ मंसिर गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ वर्षीय दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन्। स्थानीय तहको निर्वाचनमा पनि उत्साहपूर्वक मतदान गर्न गएकी उनले यसपटकको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको का लागि चिसोमा पनि नाति जितबहादुर मल्लले बोक्न लगाएर मतदानस्थलमा पुर्‍याउनै लगाइन्।

उनले स्थानीय खरा माविमा रहेको मतदान केन्द्रबाट मतदानको शुभारम्भ गरिन्। नातिको सहयोगमा मतदान गरेको मतदान अधिकृत भानुभक्त पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.