काठमाडौं : बिहीबार मतदानको दिन भएकाले काठमाडौं उपत्यकालगायत देशका ४५ जिल्लामा गाडी गुडाउन प्रतिबन्ध गरिएको छ। बिहानदेखि नै गाडी गुडाउन बन्द गरिएकाले काठमाडौंका सडकहरु खाली थिए। खाली सडकमा बालबालिकाले खेल्ने, साइकल चलाउने र घुमफिर गर्नेहरुको समूह पनि ठूलै थियो।
हेर्नुस् काठमाडौंको खाली सडकमा बिहीबार दिनभरीको गतिविधि। हेर्नुस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।