फिचर

चुनावको दिन काठमाडौंको खाली सडकको उपयोग, घाम ताप्नेदेखि फोटो खिच्नेसम्म
SHARES

मंसिर २१, २०७४

    काठमाडौं : बिहीबार मतदानको दिन भएकाले काठमाडौं उपत्यकालगायत देशका ४५ जिल्लामा गाडी गुडाउन प्रतिबन्ध गरिएको छ। बिहानदेखि नै गाडी गुडाउन बन्द गरिएकाले काठमाडौंका सडकहरु खाली थिए। खाली सडकमा बालबालिकाले खेल्ने, साइकल चलाउने र घुमफिर गर्नेहरुको समूह पनि ठूलै थियो। 

    हेर्नुस् काठमाडौंको खाली सडकमा बिहीबार दिनभरीको गतिविधि। हेर्नुस् फोटो  

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]