|

इलाम : आमाको काजकिरिया गरिरहेका इलामका युवा कवि विमल वैद्यले मतदान गरेका छन्। उनले इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालयको केन्द्र ‘क’ बाट मतदान गरेका हुन्। 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विमलकी आमाको मंगलबार राति निधन भएको थियो। ‘लोकतन्त्र संस्थागत गर्न देशमा भएको निर्वाचनमा मतदान गर्नु महादान झैँ भएकाले म पनि मतदानमा सहभागी भएको हुँ’, वैद्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.