राजनीति : निर्वाचन २०७४

इलाममा एक किरिया पुत्रीले गरे मतदान
SHARES

मंसिर २१, २०७४

    इलाम : आमाको काजकिरिया गरिरहेका इलामका युवा कवि विमल वैद्यले मतदान गरेका छन्। उनले इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालयको केन्द्र ‘क’ बाट मतदान गरेका हुन्। 
    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विमलकी आमाको मंगलबार राति निधन भएको थियो। ‘लोकतन्त्र संस्थागत गर्न देशमा भएको निर्वाचनमा मतदान गर्नु महादान झैँ भएकाले म पनि मतदानमा सहभागी भएको हुँ’, वैद्यले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]