|

पाल्पा : पाल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना जिल्ला नेतालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पार्टीका जिल्ला सदस्य  टोपराज बस्याललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

निर्वाचनविरोधी गतिविधिमा सम्लंन हुन सक्ने आशंकामा उनलाई तानसेन–९ दमकडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनी बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.