राजनीति : निर्वाचन २०७४

पाल्पामा नेकपाका जिल्ला नेता पक्राउ
SHARES

मंसिर २१, २०७४

    पाल्पा : पाल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना जिल्ला नेतालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पार्टीका जिल्ला सदस्य  टोपराज बस्याललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    निर्वाचनविरोधी गतिविधिमा सम्लंन हुन सक्ने आशंकामा उनलाई तानसेन–९ दमकडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनी बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]