राजनीति : निर्वाचन २०७४

मतगणना स्थलमा छैनन् बाबुराम र नारायणकाजी
SHARES

बाबुराम अाज अाउँदै, बिरामी छन् नारायणकाजी

मंसिर २२, २०७४

    गोरखा :  प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा चर्चामा रहेका गोेरखा–२ का दुई उमेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जिल्लामा छैनन्। भट्टराईकी छोरी मानुषी प्रतिनिधिका रूपमा मतगणनास्थलमा छिन्।

    मानुषीका अनुसार भट्टराई शुक्रबार गोरखा आउने र अन्तिम मतपरिणाम नआउञ्जेल  रहने छन्। बिरामी भएर काठमाडौंमा आराम गरिरहेका श्रेष्ठ भने तत्काल गोरखा आउने कार्यक्रम नभएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]