|

सिन्धुपाल्चोक : पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार शेरबहादुर तामाङले ९ हजार २०० मतसहित अग्रता लिएका छन्।

यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले ८५६१ मत प्राप्त गरेका छन्। १९ हजार ८९० मत गनिसक्दा राणा तामाङभन्दा  ६ सय ३९ ले पछि परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.