|

सिन्धुपाल्चोक : प्रतिनिधिसभा १ मा वाम गठबन्धन तथा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रतिस्पर्धी  लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका मोहनबहादुर बस्नेतलाई भारी मतले पछि पारेका छन्।  

पछिल्लो परिणाामअनुसार सापकोटाले ११ हजार १९५ मत ल्याएका छन्। बस्नेतले ६ हजार ९८२ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनादेखि नै सापकोटाले अग्रता कायम गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.