|

जनकपुरधाम : धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सुरुवाती अग्रता लिएका छन्। शुक्रबार दिउँसो प्रारम्भिक मत सार्वजनिक हुँदा महतो कांग्रेस नेता निधि भन्दा १० मतले अगाडि छन्। महतोले ५८१ मत ल्याएका छन् भने निधिले ५७१ मत पाएका छन्। 
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.