|

हुम्ला: हुम्लामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन्। लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुँदा  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरे।

यस्तै, प्रदेश 'क' मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे।  प्रदेश 'ख' को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.