|

जाजरकोट: प्रतनिधिसभा तर्फ जाजरकोटमा बामगठबन्धनका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई हजार मतले पछि पारेकाछन्।

पछिल्लो मत परिणाम अनुशार वाम गठबन्धनका तर्फबाट माओवादीका शक्तिबहादुर बस्‍नेतले ११ हजार ११८  मत पारपात गरेका छन्। उनलाई पच्छ्याएका कांग्रेसका राजीवविक्रम शाहले ७ हजार ३२७ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा तर्फ 'क' मा गठबन्धनका  गणेश सिंहले १० हजार १२८ मत प्राप्‍त गरेका छन्। कांग्रेसमा वेदराज सिंहले ७  हजार ६५३ मत प्राप्त गरेका छन्। प्रदेश 'ख' मा गठबन्धन का करबिर शाही १२ हजार १२८ र नेपाली कांग्रेसका दीपकजंग शाही ८ हजार ४७३ मत प्राप्‍त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.