|

गुल्मी : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा जिल्लामा वाम गठबन्धन अगाडि देखिएको छ। क्षेत्र नम्बर १ मा एमालेका सचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा एमालेका अर्का सचिव गोकर्ण विष्टले अग्रता लिएका छन्। 

गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीले २२९२ र कांग्रेसका चन्द्र भण्डारीले १८२० मत पाएका छन्। त्यस्तै गुल्मी २ मा एमालेका विष्टले २६६८ र कांग्रेसका चन्द्र केसीले १०७२ मत ल्याएका छन्। 

प्रदेश सभामा कसको कति मत हेर्नुस्

गुल्मी  क्षेत्र नं १ प्रदेशसभा क
शुर्दशन बराल ६६५ माओबादी 
पृथबहादुर फौजदार ५३८ काग्रेस 

गुल्मी क्षेत्र नं १ प्रदेशसभा ख 
कमल श्रेष्ठ   ५२८
धनेन्द्र कार्की ५५२

गुल्मी क्षेत्र नं २ प्रदेशसभा क
खडक केसी  ७७५
शालिक पन्थी ५९२

गुल्मी क्षेत्र नं २ प्रदेशसभा ख
दिनेश पन्थी ३९८  माओवादी 
छन्दबहादुर पहराई ३२८ कांग्रेस

 

यस्तो छ मतको ट्रेन्ड

http://thahakhabar.com/election/constituency/1065

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.