|

रुपन्देही: रुपन्देही ३ मा त्रिपक्षी प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुशार वाम गठबन्धन तर्फबाट एमाले उम्मेदवार घनश्‍याम भुसालले अग्रता कायम गरेका छन्।

भुसालको अग्रता कायम गरेता पनि कांग्रेसको समर्थन पाएका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दीपक बोहोरा र संघीय समजावादी फोरमा उम्मेदवार महेन्द्र यादव पनि उनकै पछि पछि छन्। पछिल्लो परणाम अनुशार घनश्याम भुषालले १७ सय ३७, दीपक बोहोराले १६ सय ९० र महेन्द्र यादव १४ सय ५३ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.