|

हुम्ला : हुम्ला जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र 'ख' बाट  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाही विजयी भएका छन्। उनले ४ हजार ५ सय १९ मत ल्याई विजयी भएका हुन्। 

माओवादी केन्द्रका विजय भण्डारीलाई ५ सय २६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.