|

रुकुम : रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन। शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रति  नेपालद्वन्द्वी कांग्रेसका उम्मेदवार गोपाल जी जंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन्। शर्मा र शाहबीच १८ हजार ७ सय ४३ मतान्तर रहेको छ। रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९ सय १५ मत सदर र ३ हजार ४ सय ७० मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.