|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा विजयी भएका छन्। 

सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए। सापकोटाले बस्नतेलाई १० हजार ६ सय ६ मतले जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.