|

पाँचथर : वाम गठबन्धन तथा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भीष्मराज आङ्देम्वेलाई १० हजार ६ सय १६ मतान्तरले हराएका हुन्।

एमालेका नेम्वाङले ३८ हजार ६ सय ४२ मत पाए। आङदेम्वेले २८ हजार २५ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.