|

काठमाडौं : काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजेन्द्र केसी विजयी भएका छन्। केसीले २४ हजार १९० मत प्राप्त गरी जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २२ सय ८३ मतले पछि पारेका छन्। शाक्यले २१ हजार ९०७ मत प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.